दफा १५
लगानीकर्ता हिसाब योजना सञ्चालन
कोषले तोकिएबमोजिमको शर्तमा विभिन्न क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ताहरूको नाममा लगानीकर्ता हिसाब योजना (इन्भेस्टमेन्ट एकाउन्ट स्कीम) खडा गरी सञ्चालन गर्न सक्नेछ ।